गैडहवामा १८ करोडमा बनेको अस्पतालको कार्यविधि र गुणस्तर रिपोर्ट नहुँदा सेवा प्रवाह अन्योलमा

Advertisement भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिकामा १८ करोडभन्दा बढी लगानीमा निर्माण सम्पन्न गरिएको १५ शय्याको आधारभूत अस्पताल भवन सञ्चालन र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनले अस्पताल निर्माण प्रक्रिया र सञ्चालन तयारीमा रहेका गम्भीर लापरबाहीहरूलाई उजागर गरेको हो ।Advertisement गाउँपालिकाले सूर्यपुरामा १५ शय्याको अस्पताल … Continue reading गैडहवामा १८ करोडमा बनेको अस्पतालको कार्यविधि र गुणस्तर रिपोर्ट नहुँदा सेवा प्रवाह अन्योलमा