मायादेवी गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली शुन्य, खर्चको अभिलेख पनि छैन

Advertisement भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिकाले आन्तरिक खर्च नियन्त्रणमा ध्यान नदिएको पाइएको छ । आन्तरिक प्रणाली व्यवस्थित गरेर खर्च र कर्मचारीका कामकारबाही व्यवस्थित तुल्याउनु पर्नेमा बेवास्ता गरिएको छ । अघिपछि आदर्शका कुरा गर्ने कर्मचारी र जनप्रतिनिधिले आफ्नै कार्यशैली चुस्त बनाउन चुकेका छन् ।Advertisement आर्थिक वर्ष २०८१–०८२ को महालेखा परीक्षण प्रतिवेदन अनुसार मायादेवीका जनप्रतिनिधि र कर्मचारीले स्थानीय … Continue reading मायादेवी गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली शुन्य, खर्चको अभिलेख पनि छैन