Advertisement भैरहवा– लुम्बिनीमा रहेको एभरग्रिन लाइफ केयर हस्पिटल प्रालिले मापदण्ड विपरीत सेवा संचालन गरेर विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महजिदियामा रहेको १५ बेडको उक्त अस्पतालमा एनेस्थेसिया (बेहोस) बनाउने चिकित्सक विनै जटिल शल्यक्रियासम्म गरेको पाइएको छ । नियम अनुसार १५ बेडको अस्पतालले शल्यक्रिया गर्न पाउँदैनन् । आईसीयु लगायतका पूर्वाधार नहुने … Continue reading जनस्वास्थ्यलाई खेलवाडः नियमविपरीत लुम्बिनीको एभरग्रिन लाइफ केयर हस्पिटलमा जटिल शल्यक्रिया, नियामक मौन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed