रूपन्देही–२ मा बहसः को नयाँ को पुराना ?

Advertisement बुटवल– एउटा भिन्नै परिस्थितिमा हुन गइरहेको प्रतिनिधि सभाको यही २१ गतेको चुनावलाई लिएर रुपन्देही–२ मा दलहरुले जारी गरेको घोषणा पत्रका आधारमा कुन दल राम्रो र कुन दल नराम्रो भनेर भिन्नता छुट्टाउन पर्ने आवश्यकता देखिँदैन । किन भने कुनै पनि दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारहरुले जनताको मन बिझाउने तथा चित्त दुखाउने कुनै पनि कुरा उल्लेख … Continue reading रूपन्देही–२ मा बहसः को नयाँ को पुराना ?