जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी

भैरहवा– जेनजी आन्दोलनले रुपन्देहीमा पनि तोडफोडको अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । सोमबार मध्यान्न प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कर्फ्यू आदेश जारी गरेका हुन् ।Advertisement प्रशासनले जारी गरेको कफ्र्यु आदेशमा भनिएको छ, ‘मिति २०८२–०५–२३ गते अपरान्ह ४ः०० बजेदेखि मिति २०८२–०५–२३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ … Continue reading जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी