‘गौतमबुद्ध विमानस्थल चलाउन संयुक्त धक्का दिनुपर्छ’
Advertisement पछिल्लोपटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । हामी रुपन्देहीमा रहेका पर्यटन व्यवसायी विमानस्थल छिटो चलाउनु पर्यो भनेर दबाब दिइरहेका छौं । तर, सरकारले ठोस पहल नगर्दा सञ्चालन सम्भव हुन सकिरहेको छैन । विमानस्थल नचल्नुमा सरकारी निकायको मात्र कमी कमजोरी रहेको छैन ।Advertisement यसमा निजी क्षेत्रबाट समयमै योजनाबद्ध तरिकाले पहल … Continue reading ‘गौतमबुद्ध विमानस्थल चलाउन संयुक्त धक्का दिनुपर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed