शक्तिकेन्द्रले जानीजानी गौतमबुद्ध विमानस्थल संचालनमा रोकेका छन्ः सन्तोष गिरी

Advertisement भैरहवा– रुपन्देही–३ को आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा गरिरहेका युवा सन्तोष गिरीले शक्तिकेन्दैले जानीजानी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा अवरोध गरेको गम्भीर विषय उठान गरेका छन् । उनले विमानस्थलबाट नियमित उडान नहुँदा अर्बौं लगानी गरेका व्यवसायीहरु निरास बनिरहेको तर शक्तिकेन्द्रले संचालन रोकिरहेको जनाएका छन् ।Advertisement उनले भनेका छन्, ‘गौतमबुद्ध … Continue reading शक्तिकेन्द्रले जानीजानी गौतमबुद्ध विमानस्थल संचालनमा रोकेका छन्ः सन्तोष गिरी