रुपन्देही–३ को उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

Advertisement भैरहवा– मिति नजिकन थालेपछि रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनको तयारी अगाडि बढेको छ । यसक्रममा उक्त निर्वाचनमा भाग लिन २७ दलले निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा २७ दलबाट २८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ … Continue reading रुपन्देही–३ को उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन