मल छैन, उब्जाउ नभए पेट कसरी भर्छ ?

Advertisement हाम्रो देश नेपाल कृषि प्रधान राष्ट्र हो । देशको प्रमुख पेशा कृषि हो । र, किसान नै देशको गहना हुन् । तर, आफ्नो देशको पहिलो आवश्यकता बुझ्न नसकेको गैरजिम्मेवार सरकारले देशलाई दिनदिनै संकटमा धकेलिरहेको छ । आजसम्मको सबैभन्दा गम्भीर विषयमध्ये एक– मल व्यवस्थापन बनेको छ ।Advertisement किसान देशका अन्नदाता हुन्, तर उनीहरूलाई दुःखमा राखेर … Continue reading मल छैन, उब्जाउ नभए पेट कसरी भर्छ ?