राजनीति र उद्यममा अब्बल पुनम, उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकांक्षी

Advertisement भैरहवा– राजनीतिसँगै उद्योग संचालन गर्दै आएकी भैरहवाकी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी छन् । सिद्धार्थनगर–८ निवासी उनी लामो समयदेखि रास्वपामा सक्रिय छन् । बिहीबार रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमा पुनमको नाम पनि छ । पार्टीले अनलाइनमार्फत् उम्मेदवार बन्न चाहनेलाई फर्म भर्न आह्वान गरेको थियो … Continue reading राजनीति र उद्यममा अब्बल पुनम, उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकांक्षी