यी हुन् रास्वपा रूपन्देही–३ को उपनिर्वाचनका लागि आकांक्षी
Advertisement भैरहवा– रुपन्देही–३ को आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ९ जना आकांक्षी देखिएका छन् । रास्वपाले आह्वान गरेको अनलाइन आवेदनमा नौजनाले उम्मेदवार बन्न इच्छा व्यक्त गरेका हुन् । रास्वापा निर्वाचन आयोगले अनलाइनमार्फत् दर्ता भइ सदर भएका आकांक्षीहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । साउन ७ गतेदेखि २१ सम्म … Continue reading यी हुन् रास्वपा रूपन्देही–३ को उपनिर्वाचनका लागि आकांक्षी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed