भैरहवा निबासी रास्वपा नेतृ महर्जनको उपनिर्वाचनमा उम्मेदवार बन्ने आकंक्षा

Advertisement भैरहवा– रुपन्देही–३, मा कार्तिक १७ गते हुने उप निर्वाचनका लागि दलहरुमा उम्मेदवार बन्न इच्छुकको रस्साकस्सी सुरु भएको छ । यसपटक उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बन्ने उम्मेदवार र उनीहरुका गतिविधि चासोका बिषय बनेका छन् । यसैक्रममा उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षासहित रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन … Continue reading भैरहवा निबासी रास्वपा नेतृ महर्जनको उपनिर्वाचनमा उम्मेदवार बन्ने आकंक्षा