लुम्बिनीबाट प्रहरी र सशस्त्रको संरक्षणमै तस्करीः कतै इन्चार्ज, कतै घुमुवामार्फत् डिल

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी शान्ति भूमि हो । शान्ति क्षेत्र आसपासका बासिन्दाले समाजमा शान्ति स्थापित गर्नु पर्ने हो । सोहीअनुसार यस क्षेत्रमा कार्यरत सुरक्षा अधिकारीले पनि समाजलाई सुससुचित गर्नुपर्ने हुन्छ । तर, शान्तिभूमि लुम्बिनी क्षेत्रमा अहिले तस्करहरुको रजाइँ छ । यहाँ सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै तस्करहरुको मलजल गरिरहेका छन् । … Continue reading लुम्बिनीबाट प्रहरी र सशस्त्रको संरक्षणमै तस्करीः कतै इन्चार्ज, कतै घुमुवामार्फत् डिल