पत्रकार पन्तः सरल स्वभावले सबैको मन जिते, रोग जित्न नसक्दा अस्ताए

Advertisement भैरहवा– जीवनको उर्जावान समय बैंकिङ, पत्रकारिता र लुम्बिनीलगायत क्षेत्रका पर्यटन प्रवर्द्धनमा दिँदै ६६ वर्षको उमेरमा भैरहवाका बरिष्ठ पत्रकार तथा सामाजिक व्यक्तित्व चेतन पन्तको निधन भएको छ । दुई वर्ष भन्दा लामो समयसम्म मुखको क्यान्सर रोगबाट पीडित पन्तको आइतबार राति सिद्धार्थनगर–६, दुर्गाकोलोनीस्थित आफ्नै निवासमा ९ः १० मा निधन भएको हो । उनको एक श्रीमती र … Continue reading पत्रकार पन्तः सरल स्वभावले सबैको मन जिते, रोग जित्न नसक्दा अस्ताए