संरक्षणको पर्खाईमा बाल्मीकि आश्रम, तीनै तहका सरकारको बेवास्ता

भैरहवा– ऐतिहासिक, प्राचीन र पौराणिक सम्पदाको संरक्षणमा ध्यान नदिइँदा चितवनको माडी नगरपालिका–१ स्थित बाल्मीकि आश्रम ओझेलमा परेको छ । महर्षी वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेर लव, कुशलाई जन्म दिएको तथ्यप्रमाणबाट खुल्छ । तर, यही महर्षि वाल्मीकि, … Continue reading संरक्षणको पर्खाईमा बाल्मीकि आश्रम, तीनै तहका सरकारको बेवास्ता