सीमावर्ती व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक पूर्वाधार अपरिहार्य छ : डा.लेखजंग

Advertisement भैरहवा–चुनावी प्रचारप्रसारलाई तिब्र र ब्यापक बनाउँदै अघि बढेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा.लेखजंग थापाले निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) सुविधा सहितको भैरहवा भन्सार कार्यालयलाई शीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्ने बताएका छन् ।Advertisement घरदैलो अभियानका क्रममा उनले सीमावर्ती व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक पूर्वाधार अपरिहार्य रहेको पनि उल्लेख गरेका छन् । … Continue reading सीमावर्ती व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक पूर्वाधार अपरिहार्य छ : डा.लेखजंग