सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता छ : प्रज्जवल बोहरा

Advertisement धकधई – रुपन्देही–१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले निर्बाचन क्षेत्रमा सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता रहेकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।Advertisement चुनावी अभियानका क्रममा प्रचारप्रसार तथा मतदातासँग घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका बोहराले क्षेत्रका युवा, बिद्यार्थी, खेलाडी र समग्र खेलकुदको विकासका लागि सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता … Continue reading सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता छ : प्रज्जवल बोहरा