मर्चवारबासी सूर्यमा मतदान गर्न आतुर छन्ः प्रमोद यादव

Advertisement मर्चवार– नेकपा एमाले रुपन्देही–४ का उम्मेदवार प्रमोदकुमार यादवले क्षेत्रबासी २१ फागुनको दिनको प्रतीक्षामा रहेको जनाएका छन् । उनले आफूले घरदैलो गर्नेक्रममा अत्यन्तै माया पाएको सुनाउँदै २१ फागुनमा अत्यधिक मत सूर्यमा पर्ने र आफू निर्वाचित दावी गरे ।Advertisement ‘म जहाँ जान्छु, त्यहाँका आमाबुवा, दाजुाभाईहरुले मुलुकको विकास गर्ने एमाले हो, क्षेत्रको विकास गर्ने प्रमोद यादव हो … Continue reading मर्चवारबासी सूर्यमा मतदान गर्न आतुर छन्ः प्रमोद यादव