काँग्रेस उम्मेदवार चुन्नप्रसाद, जसले दिएका छन् ५ हजार बढीलाई रोजगारी

बुटवल– धेरै उम्मेदवारले रोेजगारीलाई प्राथमिकतामा राखेका छन् । आउँदो फागुन २१ मा हुने निर्वाचनमा युवा पलायन रोक्ने भन्दै दल र उम्मेदवारले घोषणा पत्रमा रोजगारी सिर्जना गर्ने भनेका छन् । तर, नेपाली काँग्रेस रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले भने व्यवहारमै ठूलो संख्यामा रोजगारी सिर्जना गरेका छन् । सफल उद्यमी समेत रहेका राजनीतिकर्मी चुन्नप्रसादले आफूले स्थापना … Continue reading काँग्रेस उम्मेदवार चुन्नप्रसाद, जसले दिएका छन् ५ हजार बढीलाई रोजगारी