क्षेत्र विकास र सुशासनसहितको समृद्धि मेरो प्राथमिकताः जसपा नेपाल उम्मेदवार खाँ

Advertisement धकधई- जनता समाजवादी पार्टी नेपाल (जसपा)का रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार मोहम्मद असलाम खाँले क्षेत्र विकास र सुशासनसहितको समृद्धि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले वर्षौंदेखि जनप्रतिनिधि भएका ठूला भनिएका दलहरुका प्रतिनिधिले जनभावना अनुसार का मगर्न नसकेको सुनाए । यही कारण क्षेत्र नम्बर १ पछाडी परेको उनको भनाई छ ।Advertisement संघीय र … Continue reading क्षेत्र विकास र सुशासनसहितको समृद्धि मेरो प्राथमिकताः जसपा नेपाल उम्मेदवार खाँ