मर्चवारका बिरामीले संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्छुः एमाले उम्मेदवार यादव

Advertisement भैरहवा– सदरमुकाम भैरहवाबाट २५ किलोमिटर टाढा रहेको मर्चवारमा अहिले पनि सामान्य बिरामी हुँदा छटपटिनु पर्ने अवस्था छ । तत्काल उपचार गर्नु पर्ने खालका बिरामीलाई अस्पताल पुर्याउन नपाउँदै ज्यान गुमाउनु पर्ने विडम्बना कायम छ । मुलुकमा प्रजातन्त्र बहालीको ३० वर्षसम्म अवस्था फेरिएको छैन ।Advertisement एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोदकुमार यादवले नागरिकको … Continue reading मर्चवारका बिरामीले संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्छुः एमाले उम्मेदवार यादव