मर्चवारभरी सिंचाई सुविधा पुर्‍याएर कृषकको जीवनस्तर उकास्छुः कांग्रेस उम्मेदवार मिश्र

Advertisement मर्चवार– नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले किसानका खेतबारीमा सिंचाई सुविधा पुर्याएर उत्पादन बढाउने प्रतिवद्धता जनाएका छन् । उत्पादन बृद्धि गरेर नागरिकको जीवनस्तर उकास्ने उनको लक्ष्य छ ।Advertisement निर्वाचन क्षेत्रका अधिकांश बासिन्दा कृषिमा निर्भर रहेकाले उनीहरुले वर्षौदेखि सिंचाईका लागि हारगुहार गरे पनि कुनै नेताले वास्ता नगर्नु लज्जास्पद् विषय भएको सुनाए … Continue reading मर्चवारभरी सिंचाई सुविधा पुर्‍याएर कृषकको जीवनस्तर उकास्छुः कांग्रेस उम्मेदवार मिश्र