बुटवललाई अर्थतन्त्रको सहर बनाउने विष्णु पौडेलको प्रतिबद्धता

Advertisement बुटवल–  एमाले रुपन्देही–२ का उम्मेदवार तथा पूर्वअथमन्त्री विष्णुप्रसाद पौडेलले बुटवललाई अर्थतन्त्रको केन्द्रीय सहरका रुपमा विकास गर्ने घोषणा गरेका छन् । २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका उनले बुटवललाई नमूना सहर बनाउने प्रतिबद्धता जनाएका हुन् ।Advertisement रोजगार मूलक शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारी, आईटी आधारित उद्योग–व्यवसाय विस्तार, राष्ट्रिय सडकको स्तरोन्नति, सहरी पूर्वाधार विकास, भूमि समस्याको समाधान, … Continue reading बुटवललाई अर्थतन्त्रको सहर बनाउने विष्णु पौडेलको प्रतिबद्धता