क्षेत्र नम्बर ४ मा पर्यटनको अथाहा सम्भावना छ, आर्थिक विकाससँग जोड्छुः मिश्र
Advertisement मर्चवार– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले क्षेत्रको पर्यटन विकास गर्न सके आर्थिक लाभ उठाउन सकिने जनाएका छन् । क्षेत्रमा पर्यटन विकासको अथाहा सम्भावना भएर पनि त्यसलाई आर्थिक रुपान्तरणसँग जोड्न नसक्नु दुःखद् भएको उनको भनाई छ ।Advertisement क्षेत्रका विभिन्न स्थानमा घरदैलो गर्दै काँग्रेस उम्मेदवार मिश्रले धार्मिक तथा ऐतिहासिक स्थल क्षेत्रमा … Continue reading क्षेत्र नम्बर ४ मा पर्यटनको अथाहा सम्भावना छ, आर्थिक विकाससँग जोड्छुः मिश्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed