सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउँछौंः विष्णु पौडेल
Advertisement बुटवल– नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पौडेलले सैनामैना वडा नं. १ र ४ का विभिन्न टोलमा शनिबार आयोजित चुनावी अभियान कार्यक्रममा बोल्दै विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे ।Advertisement उनले हालसम्म … Continue reading सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउँछौंः विष्णु पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed