मर्चवार परिवर्तन गर्ने कसम खाएको छुः एमाले उम्मेदवार यादव

Advertisement भैरहवा– नेकपा एमालेका रुपन्देही–४ का उम्मेदवार प्रमोदकुमार यादवले आफूले जनताको बीचमा रहेरै निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने बताएका छन् । यसअघि पनि आफूले जनताको आवाज बनेर संसदमा भूमिका खेलेको उल्लेख गरे । यसपटक रुपन्देही–४ का जनताको परिवर्तनको आवाजलाई आत्मसात् गरेर संसदमा कुरा राख्ने बताए ।Advertisement आफ्नो निर्वाचन क्षेत्रका नागरिकसित निकट रहेकाले यस क्षेत्रका समस्या वकालतका … Continue reading मर्चवार परिवर्तन गर्ने कसम खाएको छुः एमाले उम्मेदवार यादव