आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र

Advertisement भैरहवा– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रलाई पार्टी क्षेत्रीय समितिले असहयोग गरिरहेको छ । मिश्रले काँग्रेसबाट टिकट पाएदेखि नै उनलाई पार्टीको क्षेत्रीय समितिको एउटा समूहले असहयोग गरिरहेको हो । तर, मिश्रले आफ्नै मलबुतामा जनमत भने बटुलीरहेका छन् ।Advertisement काँग्रेस क्षेत्र नम्बर ४ का पूराना नेताहरुका अनुसार मिश्रलाई असहयोग गर्नेहरुमा नाम … Continue reading आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र