रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन
Advertisement भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–५ का उम्मेदवार तौफिक अहम्मद खाँनले फरक प्रचार शैलीका कारण मतदाताको मन जितिरहेका छन् । मनोनय लगत्तैं आफ्नो क्षेत्रमा घरदैलो सुरु गरेका खाँन अहिलेसम्म आफ्नो क्षेत्रका सबैं वडा र बस्तीमा पुगिसकेका छन् । यसक्रममा उनको सरलपनलाई बालकदेखि बृद्धसम्मले मन पराएका छन् ।Advertisement घरदैलोका क्रममा शुक्रबार ग्रामीण क्षेत्रमा पुगेका खाँनसित … Continue reading रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed