मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र

Advertisement भैरहवा– रुपन्देहीको पिछडिएको क्षेत्रको उदाहरण दिनु पर्यो भने सबैले मर्चवार देखाउँछन् । वर्षौदेखि विकासे संघसंस्थादेखि दल र नेताले मर्चवारको गरिबी र अभाव देखाएरै राजनीति पूरा गरिरहेका छन् । मर्चवारको भूगोल र त्यहाँका जनताको अवस्था परिवर्तन भएमा आफ्नो राजनीति अन्त हुने चिन्तामा धेरै दल र उम्मेदवार देखिन्छन् । त्यसैले नेताहरु आफ्नो अवस्था परिवर्तन गर्न केन्द्रित … Continue reading मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र