पाइलट गौरब बोहराको राजनीतिक उडान

Advertisement भैरहवा– गौरव बोहरा, नेपाली हवाई क्षेत्रको चर्चित नाम हो । करिब तीन दशक हवाई उड्डयन क्षेत्रको अनुभव संगालेका बरिष्ठ क्याप्टेन बोहराले अब भने आफ्नो यात्रा राजनीतितर्फ प्रवेश गराएका छन् । करिब ८ वर्ष हेलिकोप्टर पाइलट र २० वर्ष जहाज उडान भरेका बरिष्ठ पाइलट बोहरा यतिबेला चुनावी मैदानमा छन् । लामो बिमान उडानलाई थाती राख्दै … Continue reading पाइलट गौरब बोहराको राजनीतिक उडान