माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन

Advertisement भैरहवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार फैज अहम्मद खाँनले मुलुकमा माओवादी आन्दोलनका कारण सिमान्तकृत र पिछडिएका समुदायले सामाजिक उपलब्धी प्राप्त गरेको बताएका छन् । तत्कालीन समयमा माओवादी आन्दोलनको योगदानका कारण अहिले मुस्लिम समुदायले ईद र बकर ईदमा सार्वजनिक विदा पाउन थालेको उनले बताएका हुन् ।Advertisement आफ्नो क्षेत्रमा घरदैलो अभियानमा … Continue reading माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन