स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले भारतबाट अनियन्त्रित रुपमा भित्रिरहेको तरकारीका कारण स्वदेशी उत्पादन खेर जाने अवस्था आएको बताएका छन् । ठूलो मात्रामा भारतबाट भित्रिने तरकारीमा रोक लगाएर नेपाली उत्पादनले मूल्य पाउने र किसानको जीवनस्तरको उकासिने व्यवस्था गर्ने उनले बताए ।Advertisement आफ्नो निर्वाचन क्षेत्रमा अधिकांश बासिन्दा कृषिमा निर्भर … Continue reading स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड