विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र

Advertisement मर्चवार– रुपन्देही क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रले क्षेत्रमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माणमा जोड दिएका छन् । उनले विशेषज्ञ सेवासहितको अस्पताल नहुँदा क्षेत्रबासीले दुःख भोगिरहेको जनाए ।Advertisement ‘क्षेत्रमा राम्रो अस्पताल नहुँदा उपचारका लागि २५ किमी टाढा भैरहवासम्म पुग्नुपर्ने बाध्यता छ’, उनले भने, ‘नागरिकले पाउने आधारभूत सेवा समेत नपाउनु दुःखको विषय हो … Continue reading विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र