धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आफ्नो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–१ अन्तर्गतका देवदह, तिलोत्तमा नगरपालिकाका साथै ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भूमिका खेल्ने उनले बताएका हुन् ।Advertisement क्षेत्रका देवदह र तिलोत्तमा नगरपालिका ग्रामीण … Continue reading धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा