भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज

Advertisement भैरहवा– नेपाली कम्युनस्टि पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खाँनले भैरहवास्थति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।Advertisement राष्ट्रिय गौरवको आयोजना भएर पनि लामो समय विमास्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा यहाँका पर्यटन व्यवसायी मारमा परेको र विमानस्थल घाटामा चलिरहेको उनले बताए । आफू निर्वाचित हुने … Continue reading भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज