रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

Advertisement धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले लामो क्षेत्र ओगटेको रोहिणी नदी माथि पर्याप्त पुल नहुँदा स्थानीयले दुःख पाइराखेको जनाएका छन् । उनले आफूले नदी आसपासका क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्दा पुल नभएको गुनासो बढी मात्रामा सुनिएको जनाए । रोहिणीमा एउटा मात्रै पुल रहेको बताउँदै राप्रपा उम्मेदवार बोहराले … Continue reading रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा