लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन

Advertisement भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँनले आफ्नो क्षेत्रमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताएका छन् । रुपन्देहीका अन्य क्षेत्रमा रोजगारी सिर्जनाका लागि उद्यम, कलकारखाना स्थापना गर्नुपर्ने आवश्यकता भए पनि रुपन्देही–५ मा त्यस्तो बाध्यता नरहेको उनले बताए ।Advertisement यही क्षेत्रमा विश्व प्रशिद्ध पर्यटकीय स्थल लुम्बिनी छ । … Continue reading लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन