युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

Advertisement भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले युवाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूले निर्वाचन जितेमा सीपमूलक कार्यक्रम लागू गरेर युवालाई स्वरोजगार बनाउने उनको भनाई छ ।Advertisement आफ्नो निर्वाचन क्षेत्रमा चुनावी भेटघाट तथा जनसंवाद कार्यक्रमलाई तिब्रता दिने क्रममा उनले रुपन्देही–३ लाई कृषि, घरेलु … Continue reading युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता