मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड

Advertisement भैरहवा– मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्रमा सुधार जरुरी रहेको नेपाली काँग्रेस रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले बताएका छन् । कृषि क्रान्तिबाट मात्रै पलायन भइरहेको पुँजी रोक्न सकिने उनले बताए । मुलुकमा कृषि क्रान्तिका लागि आफूले सुरुवात गरेको उनको भनाई थियो । ‘तर निजी क्षेत्रबाट भएको सानो प्रयासले मात्रै नपुग्ने रहेछ’, उनले भने, ‘सरकारले … Continue reading मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड