रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
Advertisement भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आउने भएका छन् । पार्टीका अनुसार घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत शाह रुपन्देही आउन लागेका हुन् ।Advertisement रुपन्देही आउने क्रममा शाहले क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, दुईका सुलभ खरेल, ३ का डा.लेखजंग थापा, ४ का कन्हैया बनियाँ र … Continue reading रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed