रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

Advertisement भैरहवा– रुपन्देही क्षेत्र नम्बर–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तौफिक अहमद खाँनले पुराना दलका उम्मेदवार मतदाताको प्रश्नसित डराइरहेको बताएका छन् ।Advertisement आफू निर्वाचित हुँदा निर्वाचन क्षेत्रको विकासमा कुनै योगदान गर्न नसकेकाले उनीहरूले मतदाता छलिरहेको युवा उम्मेदवार खाँनको भनाई छ । अहिले रुपन्देही–५ प्रचारप्रसारका लागि घरदैलोमा रहेका पुराना दलका उम्मेदवारलाई मतदाताले बिगतमा गरेका वाचा … Continue reading रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन