जेनजी आन्दोलनले खोजेको परिवर्तन काँग्रेसमा छ : विश्वप्रकाश शर्मा

Advertisement भैरहवा– नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनले खोजेको परिवर्तन अहिले कांग्रेसभित्र रहेको बताएका छन् ।Advertisement नेपाली काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै शर्माले जेनजीको भावना बुझ्दै र आन्दोलनको मर्मलाई आत्मसात गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरू सुध्रिएको बताए । जेनजी आन्दोलनको मर्म र भावना अनुरुप … Continue reading जेनजी आन्दोलनले खोजेको परिवर्तन काँग्रेसमा छ : विश्वप्रकाश शर्मा