सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
Advertisement धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले सीमान्तकृत र पिछडा वर्गको उत्थानका लागि आफूले विशेष महत्व दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार रुपन्देहीको रोहिणीमा आयोजित प्रचारप्रसार कार्यालय उट्घाटन कार्यक्रममा बोल्दै युवा नेता बाहेराले सबै वर्गको समानुपातिक सहभागिता र विकास नहुँदासम्म परिवर्तनको महसुस गर्न नसकिने जनाए ।Advertisement ‘हामीलाई जातजाती, … Continue reading सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed