चुनाज जित्न चुन्न पौडेलद्वारा ‘नयाँ गेम प्लान’

Advertisement भैरहवा – नेपाली काँग्रेसबाट रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल)ले चुनाव जित्न ‘नयाँ गेम प्लान’ सहित प्रचारलाई तिब्रता दिएका छन् । विशेष महाधिवेशनपछि काँग्रेस बदलिएको सन्देशसहित चुनावी अभियान तीव्र बनाएका हुन् । बदलिएको सन्देश र आफ्ना स्पष्ट योजनाका कारण उनको अभियानको प्रभाव देखिन थालेको छ ।Advertisement पार्टी मात्र होइन, कार्यशैली पनि रूपान्तरण भएको सन्देश … Continue reading चुनाज जित्न चुन्न पौडेलद्वारा ‘नयाँ गेम प्लान’