संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

Advertisement भैरहवा- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहमद खानले संघीयतालाई बलियो बनाउने हो भने नेकपालाई जिताउन जरुरी रहेको बताएका छन् ।Advertisement चुनावी भेटघाटका क्रममा बोल्दै उनले अहिलेको संघीयता जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको संरक्षण प्रमुख जिम्मेवारी भएको बताए । खानले राजतन्त्रको … Continue reading संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज