सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

Advertisement भैरहवा– रुपन्देही क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खाँनले सभापति रबि लामिछानेको क्षेत्र भ्रमणपछि मतदाता उत्साहित बनेको बताएका छन् । सभापतिको भ्रमणपछि परिवर्तन पक्षधर मतदातामा नयाँ उर्जा थपिएको उनले बताए । रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र भ्रमण गर्ने क्रममा सभापति लामिछानेले सोमबार साँझ अबेरसम्म रुपन्देही–५ मा मतदातासित साक्षात्कार गरेका … Continue reading सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन