रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

Advertisement भैरहवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खानले यस क्षेत्रलाई कृषि उत्पादनको मुख्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनाबी भेटघाट तथा जनसंवाद कार्यक्रमका क्रममा उनले नेपाल कृषि प्रधान क्षेत्र भए पनि सिंचाईंको अभावले किसानले समस्या भोगिरहेको उल्लेख गर्दै अव स्थायी रुपमा समाधान खोजिने बताए ।Advertisement खाँनका अनुसार … Continue reading रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड