मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

Advertisement भैरहवा– रुपन्देहीको सबैभन्दा धेरै उर्वर जमिन रहेको मर्चवार क्षेत्रका किसान बाह्रैमास सिंचाईंका लागि हार गुहार गर्छन् । तर, अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले सिंचाईं सुविधा उपलब्ध गराउन सकेका छैनन् । चुनावका बेला सिंचाईं र मलखादको व्यवस्थापन मुख्य प्राथमिकता रहेको बताउने उम्मेदवार निर्वाचन जितेर गएपछि मर्चवार भुल्छन् ।Advertisement मर्चवारमा उम्मेदवार बनेका अधिकांश व्यक्तिका भैरहवा र काठमाडौंमा घर … Continue reading मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा