दाङ–१, मा प्रतिष्ठाको लडाइँ

Advertisement दाङ – फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ–१ मा चिरपरिचित र पाका नेताहरुबीच प्रतिस्पर्धा छ । यस क्षेत्रमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, पूर्व संघीय मन्त्री, पूर्व सांसद् बीच प्रतिष्ठाको लडाइँ हुँदै छ । उनीहरुलाई युवा उम्मेदवारले टक्कर दिइरहेका छन् ।Advertisement जेनजी आन्दोलनपछि राजनीतिमा युवा सहभागिताको सवाल उठे पनि दाङ–१ का मुख्य प्रतिस्पर्धी अधिकांश … Continue reading दाङ–१, मा प्रतिष्ठाको लडाइँ