पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

Advertisement लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै बासिन्दाका लागि आकर्षणको केन्द्र हो । प्रत्येक वर्ष लुम्बिनी भ्रमणका लागि विश्वभरबाट एक सय भन्दा बढी मुलुकका बासिन्दा आउने गरेका छन् । तर, लुम्बिनी आसपास जुन हिसावले पर्यटकीय बिकास हुनुपथ्र्यो, त्यो हुन सकेको छैन ।Advertisement त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५, का उम्मेदवार तौफिक अहमद खाँनले लुम्बिनीलाई केन्द्रमा … Continue reading पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक